Learn Language (Dhut)

Welcome

In this section, we are publishing those books which might be helpful  to learn Magar (Dhut) Language. Magar language is our identity to be indegenous Magar.  To learn more click as published books. Jilau.

इलाङ मगर ढुट पाहाके पाचकोके ढलिङ देनाङ ढलिङ किताब कान्कोइ अपलोड जाट्के पाम ले । डिन्च किताबको कान्कोइ इलाङ डाम ले । अझ ढलिङ्को न्हुनिङ डाचै आन्ले । जिलौ ।

To Learn Magar Dhut Click Here

Magar Dhut Sikau – Lok Bahadur Thapa

Magar Dhut Warhing – Abit Saru Magar

Mikim – Man Bahadur Bagale (Surkhet)

Magaranti Dhut – Pokhara

Lam Tanak – Suryabansi Aashis (Butwal)

 Learn Magar Dhut

मगर (ढुट) भाषा सिक्नको लागि भरखरै बजारमा आएको पुस्तक ।

प्रकाशक मगर अध्ययन केन्द्र, काठमाडौ ।

फोन नं. ०१–५५३२३२० वा ९८५११४२२१२

आफ्नो प्रति आजै सुरक्षित गर्नुहोस् ।

मातृभाषाको संरक्षण र विकासमा मद्दत गर्नुहोस् ।

6 Responses to Learn Language (Dhut)

  • Bijay Magar says:

    we proud of magar but i cannot spoken magar language.

  • Dil b.Ale magar says:

    Ok

  • manu poon magar says:

    my dear brothers and sister,i love the things what u did. thanks a lot for your link.

  • Sagar Magar says:

    मगर भाषा को संरक्षण र जगेर्ना सायद यसरी कमै हुन्छ जस्तो लाग्छ। यस्ता धेरै मगर हरू छौ जो मगर भाषा जान्दैनौ। उनीहरू लाई सिकाउनु पर्यो तर यो त भाषा नै व्यापारीकरण भएन र?
    जानेको ब्यक्ती लाई भन्दा भाषा प्रशिक्षण को नाम मा हजारौ असुल्छन।सिक्न सिकाउन बजार मा पुस्तक प्रकाशन गर्छन पैसा नै असुल्छन। मगर भाषा सिक्नु ठुलो सपना छ तर माध्यम गतिलो पाईएन न मगर संघ हरू ले यस बिषय मा प्रोत्साहित नै गर्छ।
    नमुना मगर ग्राम को बासिन्दा मगर भाषा को नै अनभिज्ञ हुनुपरेको छ। जहा दुई सय घरधुरी मगर हरू बस्छन त्यहा एक जना ले पनी मगर भाषा बोल्न जान्दैनन्। स्थानीय स्तर बाट धेरै कोशिश भए दुई चार जना आए दश दिन प्रशिक्षण को नाम मा पैसा असुले सिक्ने वाला ले सिकोस नसिकोस बस पैसा असुल।
    मगर संघ कृपया यो बिषय मा पहल हुनु पर्यो।

    • admin says:

      thank you sir ur suggestion, abasya magar sangh le garla yasta kura, uhan harulai ghachghachyau ani nepal sarkarlai ni, lagani garnu parne sarkarle ho.

  • Janak rajali says:

    I love magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut

New Books In Magar

Magar Literary Magazine

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

विज्ञापन / Advertise

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

New Book Arrival/भराक्च सुटा

New Book Arrival

November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Multi-Lingual Education

Stories In Magar Dhut

मगर भाषामा बाल कथा

मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book