Book release program

    

जीवन रोकामगर
थवाङ, रोल्पा

नेपाल मगर लेखक संघ जिल्ला कार्य समितिको आयोजनामा, जिवन रोकामगर (जे.आर. मगर)द्धारा लिखित मगर खाम/पाङ (भाषा)मा लिखित उपन्यास “अछिम–का सिल (आजको पाईला)’’ र नेपाल मगर लेखक संघ रोल्पा जिल्ला कार्य समितिद्धारा प्रकाशित “ चाउ यम (राम्रो बाटो)” को विमोचन कार्यक्र ३०, असार २०६९ मा रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

उपन्यास “अछिम–का सिल” र मगर खाम/पाङ भाषाको पहिलो साहित्यीक प्रत्रिका “चाउ यम”को विमोचन नेपाल मगर संघ केन्द्रिय समिति, काठमाडौका सचिव माधव दर्लामीमगर ज्युबाट विमोचन भएको थियो । सो कार्यक्रमा उपन्यास “अछिम–का सिल”को समिक्षा बल बहादुर घर्तीमगरले गर्नुभएको थियो भने साहित्यीक पत्रिका “चाउ यम” को समिक्षा विर बहादुर घर्तीमगरले । सो कार्यक्रमा राप्ती साहित्य परिषदका केन्द्रिय उपाध्यक्ष डि.बी. टुहुरो लगायत मगर संघ, रोल्पाका पदाधीकारीहरु, मगर संघ संस्थाका प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनीधीहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी उपस्थीत भएका थिए । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले मगर भाषा साहित्यको विकास, अवस्था, भविष्यमा गर्नुपर्ने कामकुराहरुको बारेमा बताएका थिए यसका साथै मगर स्रष्टाहरुलाई मगर भाषाका साहित्य सृजना गर्न, प्रकाशन गर्न हौस्याएका थिए । उपन्यासका लेखक तथा साहित्यीक पत्रिकामा रचना दिने स्रष्टाहरुलाई हौसला प्रदान गर्नुका साथै उज्वल भविष्यको कामना पनि गरिएको थियो । सो कार्यक्रममा राज्यले मगर भाषा विकासमा चासो नदिएकोमा गुनासो पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
September 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book