कैलालीमा नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन

असाेज १८, कैलाली लम्किमा भएको नेपाल मगर संघ कैलालीको अाठौं जिल्ला अधिवेशन बाट नेपाल मगर संघ जिल्लाकार्य समिति गठनका साथै नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन भएको छ । नव निर्वाचित नेपाल मगर संघ जिल्ला कमिटि कैलालीका अध्यक्ष चक्र अश्लामी मगरको अध्क्षतामा बसेको...