कृति लोकापर्ण तथा गीत सार्वजनिक संगै नेपाल मगर लेखक संघ रोल्पाको पहिलो अधिवेसन सम्पन्न

  स्मृती रोकामगर १७ असोज २०७३ रोल्पा मगर खामला कवि सन कवितार नामक पुस्तक तथा गीत लोकापर्ण कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ रोल्पाले आफ्नो प्रथम अधिवेशनको उदघाटनका अवसर पारेर संघद्धारा प्रकाशित कृति र रोल्पाली नव कलाकार द्धय पबी...