मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित !

रूद्र श्रीसमगर मिछुर्लुङ (तनहुँ), २८ भदौ मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा मगर आदिकवि...