मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया सम्पन्न

जे.आर.मगर हिमाल १५, जेष्ठ, २०७३ काठमाडौ मगर जातिमा बोलिने तीन वटा मातृभाषाहरु मध्ये, मगर खाम (अठार मगर भाषा) पनि एक हो । पछिल्लो समयमा यस भाषामा पनि लेखन कार्य अगाडी बढेको छ । यस भाषामा व्याकरण, शब्दकोश, कविता, कथा, निबन्ध, उपन्यास आदि साहित्यीक विधाका साथमा...