हस्तलिखित मगर इतिहास “मगर थ्रु द एज” पाण्डुलिपि अब डिजिटलमा

विष्णुकुमार सिङ्जाली काठमाडौ “मगर थ्रु द एज” नामक पाण्डुलिपीको हस्त लिखित पाण्डुलिपीलाई डिजिटल पाण्डुलिपीमा बदल्ने कार्यलाई २०७२ सालको शुरुवातबाट अभियान थाले पनि, महा–भुकम्प, मधेश आन्दोलन र नाकाबन्दी तथा कालोबजारीले गर्दा अभियानको गति कम भए पनि बर्षको अन्तिममा यो...