मगर स्रष्टाहरुलाई जिबसिम पुरस्कार

जिवनप्रवेश रोकामगर र दिलु पुनमगर काठमाडौ मिति २०७२ चैत्र २७ गते शनिबार काठमाडौं त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको पृथ्बी हलमा जित बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजनामा सम्मान तथा पुरस्कार वितरण समारोह सम्माननिय सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यमा...