अक्खा लिपी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विष्णुकुमार सिङ्जालीकाठमाडौ, २०७२ जेष्ठ ०२ गते । नेपाल मगर लेखक संघ, केन्द्रिय समिति काठमाडौको आयोजना तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलको प्रायोजनमा “अक्खा लिपी सम्बन्धी अन्तरक्रिया” कार्यक्रम आज सम्पन्न भयो । नेपालमा आएको विनाशकारी भुकम्पको असर...