पोखरामा १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

रूद्र श्रीसमगर पोखरा, ९ फागुन विगतका वर्षहरूमा झैं यस वर्ष पनि फेब्रुअरी २१ तारिखमा मनाइँदै आएको १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस एक कार्यक्रमका बीच शनिबार पोखरामा पनि मनाइयो । १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा शनिबार नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल...

मगर लेखक कविता प्रतियोगिता सम्पन्न ।

खोमा तरामु मगर बुटवल, २४ माघ । नेपाल मगर लेखक संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलमा आदिबासी जनजातिहरुले उठाउदै आएको ‘पहिचान’ बिषयक खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । मगर जातिको इतिहास, भाषा, साहित्यलाई विकास एवं संरक्षण गर्दै नयाँ...