“जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व” नामक पुस्तक लोकापर्ण

 विष्णुकुमार सिङ्जालीमंसीर २६, २०७१काठमाडौ । नेपाल मगर संघ, केन्द्रीय समिति काठमाडौको आयोजनामा गरिएको एक कार्यक्रमका बिच “जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व” नामक पुस्तकको स्व. जयबहादुर हितानमगरका सहकर्मी पूर्व सभासद तथा मगर संघका संस्थापक महासचिव सुरेश आले मगरले...