by Administrator | Jul 3, 2014 | Magar Books
विष्णुकुमार सिङ्जाली १४, असार २०७१काठमाडौ मातृभाषा प्रयोगको सन्दर्भमा शब्दकोशको महत्वपूर्ण भमिका रहन्छ । मातृभाषामा तयार पारीएका शब्दकोशहरु स्तरीय र व्यवहारिक हुन पनि जरुरी हुन्छ । मगर भाषामा शब्दकोशहरु प्रकाशित भैसकेका छन् ती मध्ये कर्ण बहादुर बुढामगरको...