यस बर्षको जिवसिम पुरस्कार वितरण

२२ चैत २०७० काठमाडौ ।आदिकवि जितबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठान काठमाडौले यस बर्षको “जिवसिम पुरस्कार” आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलमा २२ चैत २०७०मा एक कार्यक्रम गरी वितरण गरेको छ । सो समारोहमा प्रमुख अतिथीको रुपमा माननिय भुमी सुधार तथा...