मगर लिपि तथा भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

[vc_row][vc_column][vc_column_text] बेलीमाया थापा/सुमन थापा १७, चैत, २०७०दमौली, तनहुँ । नेपाल मगर लेखक सँघ तनहुँ जिल्ला समितिको आयोजना र नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल ललितपुरको आर्थिक सहयोगमा तनहुँ दमौलीमा भादगाउँ स्थीत मगर गुठको भवनमा तीन...