[vc_row][vc_column][vc_column_text]

tanahu lipi 11
tanahu lipi 12
tanahu lipi 8
Tanahu lipi 14
tanahu lipi 3

बेलीमाया थापा/सुमन थापा

१७, चैत, २०७०
दमौली, तनहुँ ।

नेपाल मगर लेखक सँघ तनहुँ जिल्ला समितिको आयोजना र नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल ललितपुरको आर्थिक सहयोगमा तनहुँ दमौलीमा भादगाउँ स्थीत मगर गुठको भवनमा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन चैत्र पन्ध्र गते शनिबार आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगरले गर्नुभएको थियो ।

 

[/vc_column_text][/vc_column][/vc_row]