कैलालीमा नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन

Lekhak logoअसाेज १८, कैलाली लम्किमा भएको नेपाल मगर संघ कैलालीको अाठौं जिल्ला अधिवेशन बाट नेपाल मगर संघ जिल्लाकार्य समिति गठनका साथै नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन भएको छ । नव निर्वाचित नेपाल मगर संघ जिल्ला कमिटि कैलालीका अध्यक्ष चक्र अश्लामी मगरको अध्क्षतामा बसेको भेलाले अरु सदस्य पछि थप गर्ने गरि चक्र अाले मगरको अध्यक्षतामा अाठसदसिय नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति बैलाली चयन गरेको छ । उपाध्यक्षमा तारा प्रसाद थापा सचिव दलबहादुर घर्ती , सहसचिव वीरेन्द्र थापा मगर कोषाध्यक्ष नारायण हौंजाली र सदस्यहरुमा दिनेश पुन , दीक्षा बलामी सिल्पा रोका रहेका छन् । नेपाल मगर लेखक संघ केन्द्रीय समिति सदस्य द्वय मनबहादुर बगाले मगर र गगन थापा मगरको अातिथ्यमा भएको उक्त कार्यक्रमको संचालन नेपाल मगर संघ जिल्ला कार्य समिति कैलालीका नव निर्वाचित सचिव रमेश थापाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
March 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book